वि.सं.२०८३ असार १६ मंगलवार

बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान

khanepani

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।

ranechhap