28, Apr, 2024

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय ल्यएयो ( भिडिओ सहित )

बागमती भ्वाइस
बागमती भ्वाइस
५ चैत्र २०८०, सोमबार १६:१९ | १ महिना अगाडी

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्‍याइएको हो ।

भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार नै कपिलवस्तुबाट पक्राउ गरेको थियो ।

५ चैत्र २०८०, सोमबार १६:१९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading