24, Jun, 2024

प्रदेश नं. २

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् । जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा उनले..

मधेशका मुख्यमन्त्री सिंहको शपथग्रहण १२ बजे, सात मन्त्रीले पनि शपथ लिने

जनकपुरधाम । मधेश प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहण समारोह आजै मध्यान्ह १२ बजेका लागि तय गरेको छ । मधेश भवनस्थित कवर्ड हलमा नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण समारोह राखिएको हो । नवनियुक्त..

मधेशमा जनमतको नेतृत्वमा नयाँ सरकार बन्दै, यसरी भयो मन्त्रालय बाँडफाँट

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि ६ दलिय गठबन्धनले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गरेका छन् । ५५ सांसदको हस्ताक्षरसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत..

मधेशमा नयाँ सरकारको दावी गर्न दलका नेताहरु पुगे प्रदेश प्रमुखको कार्यालय

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकारको दावी पेश गर्न ६ दलका नेताहरु मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक..

मधेश प्रदेशका मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्दै

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो । जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन् । तर..

मधेशका मुख्यमन्त्री आज राति १२ बजेपछि पदमुक्त हुने, भोलि प्रदेश प्रमुखले नयाँ सरकारको आह्वान गर्ने

जनकपुरधाम । विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आजै राति १२ बजेपछि पदमुक्त हुने भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएर..

बिरामी भएको भन्दै विश्वासको मत लिने कार्यसूची सार्न मुख्यमन्त्री यादवद्वारा सभामुखलाई आग्रह

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत नपाउने अवस्था देखेपछि प्रदेशसभाको कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका छन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिने सम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र..

आज विश्वासको मत लिने तयारीमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव

जनकपुरधाम । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान..

जेठ २८ गतेदेखि जनकपुरमा हुन लागेको जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च हावाहुरीले भत्कायो

जनकपुर । जनता समाजवादी पार्टी नेपालको जेठ २८ गतेदेखि जनकपुरमा हुन लागेको प्रथम राष्ट्रिय महाधिवेशनका लागि निमार्णाधीन मञ्च (टेन्ट पण्डाल) हावाहुरीले भत्काइदिएको छ । जसपा नेपालले प्रथम राष्ट्रिय महाधिवेशनका लागि..

मधेश प्रदेशसभा: दुई घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेश मामिला समितिलाई

जनकपुरधाम । सप्तरीको राजविराजमा भएको कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा मन्त्रीमाथि भएको आक्रमण र प्रदेशसभा कार्यकक्षभित्र घटित घटनाको छानबिन हुने भएको छ । आजको प्रदेशसभा बैठक जनमत पार्टीले अवरुद्ध गर्दै..