05, May, 2024

देश/प्रदेश

जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड

वीरगञ्ज । जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ । मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत..

कर्णाली नदीमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुग्यो

धनगढी । कर्णाली नदीमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । डुंगा दुर्घटनामा परी गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको..

झापामा भारतबाट आएको हात्तीले धानबाली नष्ट

झापा । पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पु¥याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किदै गरेका..

दार्चुला घटनाको विरोधमा विप्लव नेतृत्वको नेकपाद्वारा प्रर्दशन

दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले शनिवार घोराहीमा विरोध प्रदर्शन गरेको छ। साउन १५ गते शुक्रवार दार्चुलाको व्यास गाउँपालिका– २ मालगाउँका ३५ वर्षीय जयसिंह धामी भारतीय सीमा सुरक्षा..

१३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

अर्घाखाँची । १३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घर नजिकै..

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता

काठमाडौं । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । मोहन्याल गाउँपालिका–३ की..

भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ

बाँके । भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका-२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई..

महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले गरे दाबी

धनगढी । महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी..

रौतहटको गरुडामा आईटी आर्मीले मोटरसाइकल र्‍यालीसहित गरे प्रदर्शन

रौतहट । रौतहटको गरुडामा आईटी आर्मीले मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ । देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल र्‍याली गरेको अध्यक्ष चन्द्रभूषण साहले बताए ।..

युवक बेपत्ता घटनाबारे भारतसँग जानकारी मागेका छौं : दार्चुला प्रशासन

धनगढी । जिल्ला प्रशासन कार्यालय दार्चुुलाले तुुइन तर्ने क्रममा युवक महाकालीमा युवक बेपत्ता भएको घटनामा भारतीय पक्षसँग जानकारी माग गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस..