18, May, 2024

देश/प्रदेश

बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा धनकुटाबाट एक जना चिकित्सक पक्राउ

काठमाडौं । बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटाबाट एक जना चिकित्सकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाले सोमबार बिहान विराटनगरका ४८ वर्षीय डा. राज शर्मालाई पक्राउ गरेको प्रहरी..

कोरोना संक्रमणको पहिलो लहरको तुलनामा दोस्रोमा वीरगञ्जका अस्पतालमा ४ गुणा बढी मानिसको मृत्यु

वीरगञ्ज । कोरोना संक्रमणको पहिलो लहरको तुलनामा दोस्रोमा वीरगञ्जका अस्पतालमा ४ गुणा बढी मानिसको मृत्यु भएको छ । पहिलो लहरमा ८६ जनाको मृत्यु भएकोमा दोस्रो लहरमा ३ सय ४३ जनाको..

दैलेखमा ७ वर्षीय सुवासदेव गिरी नयाँ ‘देउकेटा’

दैलेख । सुदूरपश्चिममा देउकी र काठमाडौँ उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार । कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित..

बाँके र दाङका कोरोना अस्पतालमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आइतबार मृत्यु भएको..

मैले आफ्नै मृत्युको खबर सामाजिक सञ्जालमा देख्नुपरियो : उपकुलपति नन्दबहादुर सिंह

सुर्खेत । शनिवार बेलुकी मध्यपश्चिम विश्वविद्यालयको लेटर प्याडमा उपकुलपति प्रा.डा नन्दबहादुर सिंहको मृत्यु भएको सूचना सार्वजनिक भयो । विश्वविद्यालयका प्रशासन शाखाका अधिकृत दिनेश गौतमद्वारा हस्ताक्षर भएको लेटर प्याडमा भनिएको थियो..

उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो

चितवन । जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा आइतबार आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा..

बढ्न थाले स्क्रबटाइफसका बिरामी

दार्चुला । जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पताल अनुसार तीन स्थानीय तहका छ..

रौतहटमा मास्कको प्रयोग नगर्नेहरुलाई स्वास्थ्य अध्यादेश बमोजिम जरिमाना

रौतहट । रौतहटमा कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागि कडाइ गर्न थालेको छ । नेपाल मास्क अभियान अन्तर्गत ‘तपाईंको मास्क खै ?’ कार्यक्रमको आज बिहान..

एफसी कटेजमा छापा मार्दा भागेका पाँच जना पक्राउ

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–३ को एफसी कटेजमा प्रहरीले छापा मार्दा भागेका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त कटेजमा जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा..

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण

काठमाडौं । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षण..