18, May, 2024

देश/प्रदेश

कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु

पोखरा । कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको..

पर्साको पोखरियामा मेयर र मेसुसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा..

वीरगञ्जमा मृत्यु भएका रौतहटका युवकमा कोरोना पुष्टि

वीरगञ्ज । वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटबाट उपचारका लागि वीरगञ्ज ल्याइएका गौर नगरपालिकाका ३२ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको..

कोरोना संक्रमणबाट वीरगञ्ज-२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु

वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज-२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका..

कोशी अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु, कोशी अस्पतालमा मृत्यु हुनेको संख्या ७

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालको आइसोलेसन वार्डमा उपचाररत सिरहा बिष्णुपुर गाउँपालिकाका ४० बर्षीय र विराटनगर-१५ का ३० बर्षीय दुई पुरूषको उपचारका क्रममा मृत्यु..

जनकपुरधाममा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

जनकपुर । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक..

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका..

धनुषामा कोरोनासँग मिल्दो लक्षण देखिएका दुई जनाको मृत्यु

जनकपुरधाम । धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेता छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–५..

वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो । मृतक वीरगञ्ज–२..

म्याग्दीमा कोरोनाको सक्रिय संक्रमित शून्य

म्याग्दी । आइसोलेसनमा रहेका सबै संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि म्याग्दी जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । हालसम्म भएका ४६ वटा संक्रमित सबै निको भएर घर..