29, Nov, 2022

प्रदेश

धनुषा क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच प्रतिस्पर्धा

जनकपुरधाम । धनुषा क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच प्रतिस्पर्धा भइरहेको छ । खसेको करिब ८० हजार मतमध्ये लगभग ५५ हजार..

सप्तरीबाट मधेस प्रदेशमा सीके राउतको पार्टीको विजयी सुरूवात, प्रदेश मन्त्री पराजित

जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् । सुरूदेखि नै अग्रता कायम राखेका सिंहले १४ हजार ३२२ मत पाएका छन्..

महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको अग्रता

महोत्तरी । महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् । चार हजार ३८५ मत गणना हुँदा पोखरेलले १७३३ मत पाएका छन् भने एमालेका लझ्मी महतो कोइरीले..

कर्णालीका तीन जिल्लामा मंगलबारसम्म मतपेटिका संकलन हुने

सुर्खेत । कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मङ्लबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा आज बेलुका..

सेना पुगेसँगै साढे ३ घण्टापछि सुचारु भयो बूढीगंगामा मतदान

विराटनगर । मोरङको बूढीगंगा १ करैयामास्थित मतदान केन्द्रमा बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु भएको छ । केहीबेरअघि मतदान शुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । बिहान..

निर्वाचन सामग्री ढुवानीका लागि खोटाङमा १५ वटा बस र ३८ वटा जीप रिजर्भ

खोटाङ । निर्वाचन सामग्री ढुवानीका लागि खोटाङमा १५ वटा बस रिजर्भ गरिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गराउनका लागि मतपेटिका, मतपत्र सहित मतदानस्थल जानेक्रममा..

लुम्बिनीमा साढे ३२ लाख मतदाता, ४१० मतदानस्थल अतिसम्वेदनशील

रुपन्देही । निर्वाचनको लागि स्थिर समय सुरु भएसँगै निर्वाचन आयोगले आफ्नो आन्तरिक तयारी पूरा गरेको छ । राजनीतिक दलहरुले उम्मेदवारसहित मत मागेर सकाएका छन् । २६ संघ तथा ५२ प्रदेश..

कांग्रेसले माओवादी उम्मेदवारलाई भोट नहालेर राप्रपाको ज्ञानेन्द्रलाई हाल्ने ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको मैना दिनभित्र सबै नेपाली नागरिकलाई नागरिकता दिने बताएका छन् । गृहजिल्ला झापामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको काम..

जनकपुरधाममा विवाहपञ्चमीको तयारी तिव्र, सतपाल महराज आउने

जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तिव्र पारिएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित..

प्रचण्डले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई..