29, Apr, 2024

देश/प्रदेश

आरती साह मृत्यु प्रकरणको छानबिन गर्न डीआईजी जोशी नेतृत्वको टोली जनकपुरमा

काठमाडौं । आरती साह मृत्यु प्रकरणको छानबिन गर्न गर्न प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश जोशी नेतृत्वको एक टोली जनकपुर गएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीका नेतृत्वमा पाँच..

धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक कुमार चौधरी निर्वाचित

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक कुमार चौधरी निर्वाचित भएका छन् । चौधरी २३९ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी नेपाली कांग्रेस निकट निर्माण..

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरू, उपप्रधानमन्त्री श्रेष्ठद्वारा उद्घाटन

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा दुई दिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रवारदेखि सुरू भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसर पारेर आयोजित महोत्सवको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन्..

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा..

पोखरामा ओली र राप्रपा नेताबिच संवाद : गण्डकीमा सघाउन आग्रह

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा राप्रपाका नेतासँग भेटघाट गरेका छन् । कास्कीमा निर्वाचित एमाले नेताहरुलाई शपथ गराउन आएका उनले माउन्ट कैलाश रिसोर्टमा दलका नेता पञ्चराम गुरुङसँग..

राजीनामाको तयारीमा रहेका मुख्यमन्त्री शाहले बोलाए दलको आकस्मिक बैठक

धनगढी । पदबाट राजीनामा दिने तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् । यसअघि प्रदेशसभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्री..

राजीनामा बुझाउँदै मुख्यमन्त्री शाह

धनगढी । विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् । प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आजै राजीनामा दिने उनको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले..

राजीनामा दिनुअघि लुम्बिनीका मुख्यमन्त्रीको आक्रोश– प्रधानमन्त्री प्रचण्डका कारण संघीयता नरहन सक्छ

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण संघीयता धरापमा परेको आरोप लगाएका छन् । बिहीबार प्रदेशसभासमक्ष राजीनामा दिँदै उनले प्रधानमन्त्रीको उथलपुथलका कारण संघीयता धरापमा परेको..

प्रदेश तहमा संघीयताको महसुस नै नभएको – मुख्यमन्त्री चौधरी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश तहमा संघीयताको महसुस नै नभएको जनाएका छन् । प्रदेश सभाको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले यो विषयमा प्रधानमन्त्री तथा सबै प्रदेशका मुख्यमन्त्रीसमक्ष..

लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । विश्वासको मत नपाउने सम्भावना भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री चौधरीले आज दिउँसो ४..