29, Apr, 2024

देश/प्रदेश

कोशी प्रदेशसभामा संकल्प प्रस्ताव टेवल पास नहुँदै राजीनामा दिन मुख्यमन्त्रीलाई सुझाव

विराटनगर । नेकपा एमाले र माओवादीले कोशी प्रदेससभा सचिवालयामा पेस भएको संकल्प प्रस्ताव प्रदेशसभामा टेवल भएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभा समक्ष..

कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने

विराटनगर । कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ । कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइ भन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित..

जनकपुरधाममा रामनवमी रमझम, श्रीराम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालुको घुइँचो

जनकपुरधाम । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनको स्मरणमा जनकपुरधामस्थित श्रीराम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालुको घुइँचो लागेको छ । त्रेतायुगमा चैत शुक्ल नवमीका दिन भगवान् श्रीरामको जन्म भएको..

गण्डकी प्रदेश सभाको बैठक बोलाइएको विषयमा नेपाली कांग्रेसले आपत्ति

पोखरा । गण्डकी प्रदेश सभाको बैठक बोलाइएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ वैशाख दिउँसो ३ बजेका लागि प्रदेश सभा अधिवेशन आह्वान..

सुनुवाइ अघि नै विश्वासको मत लिने गण्डकीका मुख्यमन्त्री अधिकारीको तयारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको वैशाख १० को पेशी अघि नै विश्वासको मत लिने तयारी गरेका छन् । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले प्रदेश सभा अधिवेशन बोलाउन..

गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् । एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।..

वीरगञ्ज महानगरपालिकाद्वारा चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार चालु आवमा सम्पत्ति कर..

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिँदै, विफल पार्ने जनमतको प्रयास

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन..

खोटाङको दिक्तेल रुपाकोट खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईको हत्या आरोपमा ३ जना पक्राउ

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय विकास राई, १८..

नयाँ वर्षको स्वागतमा मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल मनाइँदै,सार्वजनिक बिदा

जनकपुरधाम । नयाँ वर्षको स्वागतमा मधेशमा आज हर्षोल्लासका साथ आज जुडशीतल मनाइँदै छ । वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै अग्रज एवं मान्यजनले..