29, Apr, 2024

समाचार विषेश

विधेयकमा हाम्रा माग समेटिनुपर्छ: शिक्षक महासंघ’

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनुपर्ने बताएको छ । महासंघले राहत शिक्षक, साविक उच्च माध्यमिक विद्यालय शिक्षक,..

चितवनमा ‘ब्लू बस’ चलाएर रास्वपाले सस्तो राजनीति गर्न खोज्यो: शंकर पोखरेल

काठमाडौ । काठमाडौ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि नि:शुल्क ब्लु बस चलाएर सस्तो राजनीति गर्न खोजेको बताएका छन्। ‘दुनियाँका..

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दिए उद्धव थापालाई बधाई, प्रदेश प्रमुखले संविधान मिचेकोमा दुःख व्यक्त

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले आफू नेतृत्वको सरकारले छोटो अवधिमा वित्तीय तथा भौतिक विकासको प्रगतिमा उल्लेख्य काम गर्न सफल भएको बताएका छन् । कार्कीले बिहीबार प्रेस विज्ञप्ति..

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ थुनामुक्त

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् । जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी..

सुन प्रकरणमा निष्पक्ष छानबिनका लागि सहयोग गर्न तयार छु : कृष्णबहादुर महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणमा निष्पक्ष छानबिनका लागि आफू सहयोग गर्न तयार रहेको बताएका छन् । केही दिनदेखि सुन प्रकरणसँग जोडेर आफ्नो नाम आएको उल्लेख..

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौ । काठमाडौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय..

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् ।..

नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म ‘जनतासँग पार्टी अभियान’ चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । बुधबार सुरु पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत..

माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहँदा केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश संगठन कमिटी सचिव सल्ला..

वित्तीय विवरण कुर्दै लगानीकर्ता, नेप्से ९ अंकले बढ्दा कारोबार रकम भने खुम्चिंदै

काठमाडौं । उतारचढावका बीच सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से दिनभर उचारचढाव हुँदा अन्तिम समय नेप्से परिसूचक..