29, Apr, 2024

समाचार विषेश

सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई दिनुपर्छ प्रशिक्षण

काठमाडौं । सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौमा बसोवास गर्दै आएकाहरुलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका छन् । शहरी विकास मन्त्रालयमा मंगलवार भएको काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धी..

नेकपा माओवादी बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने नेताहरुले बताएका छन् । नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार विधान अधिवेशन..

कोशीमा मन्त्री पठाउने विषयमा माओवादीमा फेरि विवाद, रोकियो मुख्यमन्त्रीको शपथ

विराटनगर । माओवादीले मन्त्री पठाउने निर्णय गर्न नसकेपछि नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ । साढे १० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको हो..

सत्तारूढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । आजदेखि काठमाडौंमा सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका लागि बैठक बसेको हो । बिहान ११ बजे बस्ने बैठकका लागि..

प्रतिनिधिसभाको बैठक एक साताका लागि साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ। सुन प्रकरणमा उच्च..

भारतबाट पेट्रोल तथा डिजेल बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि बढ्ने

काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ,..

सामाखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थित गर्न सांसद प्रदीप पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं. ५ का सांसद प्रदीप पौडेलले सामखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद..

प्रधानन्यायाधीश : वरिष्ठतम न्यायाधीश कि संवैधानिक परिषद्को स्वविवेकीय अधिकार ?

काठमाडौं। प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार अपरान्ह ४ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठकले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बताइएको छ । बहालवाला..

नक्कली भुटानी शरणार्थी प्रकरण- जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगे खाण र रायमाझीसहितका प्रतिवादीहरू

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण र बहालवाला सांसद टोपबहादुर रायमाझीसहितका प्रतिवादीहरू उच्च अदालत पुगेका छन् । उच्च अदालत पाटनमा उनीहरूले जिल्ला अदालतको आदेशविरुद्ध..

बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक डोजर सहित निर्माण व्यवसायीको विरोध प्रदर्शन

काठमाडौं । निर्माण व्यवसायीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आज (मंगलबार) बिहान विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई सडकको एक..