29, Apr, 2024

समाचार विषेश

नेविसंघ केन्द्रीय सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिमा नरहेको घोषणा

काठमाडौ । काठमाडौ नेविसंघ केन्द्रीय सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्। गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्य नेविसंघ गठन गर्दा ढकाल..

सर्वोच्च अदालतमा आज तोकिएका सबै मुद्दाको पेसीउपर सुनुवाइ नहुने

काठमाडौं । सर्वोच्च अदालतमा आज तोकिएका सबै मुद्दाको पेसीउपर सुनुवाइ नहुने भएको छ । पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधनको शोकमा मंगलबार तोकिएका मुद्दाको सुनुवाइ नगर्ने निर्णय गरिएको सर्वोच्च प्रशासनले जनाएको छ..

नेविसंघ काठमाडौंको अध्यक्ष पदलाई लिएर विवाद : मनीषद्वारा केन्द्रीय सदस्य अस्वीकार, दुजाङले हुकुमी शासन देखाएको आरोप

काठमाडौं । नेपाली कांग्रेनिकट विद्यार्थी संगठन नेविसंघ काठमाडौंको अध्यक्ष पदलाई लिएर विवाद सिर्जना भएको छ । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अंशुल केसीलाई काठमाडौंको अध्यक्षमा मनोनीत गरेपछि संगठनमा विवाद मौलाएको हो..

प्रहरी प्रधान कार्यालयले गर्‍यो ९५८ जना प्रहरी निरीक्षकको एकै पटक सरुवा, वरिष्ठ सईबाट बढुवा भएकाहरूको पदस्थापन (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षकहरूको एकै पटक सरुवा गरेको छ । विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै वरिष्ठ..

लगातारको वर्षाको कारणले मेलम्ची खानेपानी मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी..

आफूखुसी शुल्क लिएको गुनासो बढेपछि बुटवल उपमहानगरले गर्‍यो निजी तथा संस्थागत विद्यालयको शुल्क निर्धारण

रुपन्देही । निजी तथा संस्थागत विद्यालयहरूले आफूखुसी शुल्क लिएको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले उनीहरूको लिने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकहरूबाट लिने मासिक शुल्क, भर्ना,..

न्यायिक समितिबाटै अधिकांश विवाद समाधान खोज्दै सियारीकी उपाध्यक्ष थारु

रुपन्देही । संविधानले स्थानीय सरकारलाई न्यायसम्पादनको जिम्मेवारीसहित स्थानीय न्यायिक समिति बनाइदिएपछि स्थानीय स्तरमा थुप्रैले सहज तरिकाबाट न्याय पाएका छन् । लामो समयसम्म बल्झिएका कतिपय मुद्दा छिटोछरितो र सहज रूपमा पाएका..

निर्माण व्यवासायीको समस्या समधान गर्ने सरकारको प्रतिवद्धता, ५० अर्बको तत्कालीन दायित्व

काठमाडौ । काठमाडौ भुक्तानी रोकिएको आयोजनाको म्याद नथपिएको तथा मूल्य समायोजन नगरेको भन्दै आन्दोलनमा रहेका निर्माण व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री र अर्थमन्त्रीले चासो व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल..

कागबेनीका बाढीपीडितलाई तत्काल राहत पठाउने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले मुस्ताङका बाढी प्रभावितलाई तत्काल राहत सहयोग पठाउने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबार बसेको बैठकले मुस्ताङ बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट..

दलको बैठकमा सभापति शेरबहादुर देउवाले भने, ‘तस्करी रोक्न कर लगाएर सुनको आयात खोल्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सुनमा कर लगाएर आयात खोल्नुपर्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सुनको आयात खोल्नुपर्ने राय राखेका हुन् । उनले..