15, May, 2024

समाचार विषेश

प्रधानमन्त्रीलाई गगनको चेतावनी- मसँग बहुमत छ, गठबन्धनका सांसदले थपडी बजाउँछन् भन्ने नसोच्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गरेका छन्..

साम्प्रदायिक समस्या समाधान गर्न शक्तिशाली आयोगमार्फत नीति बनाउनुपर्छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समय समयमा देखापर्ने साम्प्रदायिक हिंसा कानुनी रुपमा नै निरुपण गर्न शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले..

सांसदको प्रश्न, जातीय छुवाछुत तथा विभेदका घटनाको उजुरी प्रहरी प्रशासनले गम्भीर रूपमा किन लिँदैन ?

काठमाडौं । जातीय छुवाछुत तथा विभेदका घटनाको उजुरी प्रहरी प्रशासन गम्भीर रूपमा नलिएको भन्दै सांसदले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा भाग लिँदै नेपाली कांग्रेस सांसद आशा विकले..

गुल्मीको तम्घासस्थित जिल्ला अस्पतालमा उपचाररत बालिकाको मृत्युपछि आफन्तको आन्दोलनले तनावग्रस्त

रूपन्देही । गुल्मीको तम्घासस्थित जिल्ला अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएपछि बालिकाको आफन्तले चिकित्सकको लापरबाही भनेर आन्दोलन गरेपछि तनावग्रस्त बनेको छ । अस्पतालमा उपचारका लागि पुर्याइएकी बालिकालाई त्यहाँ कार्यरत चिकित्सक र..

देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नैपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् । मङ्गलवार राष्ट्रिय..

लिङ्देनले भने, ‘हामीले चाहे कोशीको मुख्यमन्त्री नै पाउँछौँ, गठबन्धनलाई सघाउने सहमति भएकै छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुख्यमन्त्री दिँदा समेत नलिएको राप्रपाले कोशीमा सभामुख र मन्त्री लिएर सत्ता गठबन्धनलाई सघाउने सहमति नभएको प्रष्ट पारेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा..

डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा २८ वर्षीय युवकको गए राति मृत्यु

कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा..

प्रतिनिधिसभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री..

आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने

रुपन्देही । नेपाल वायुसेवा निगम (एनएसी)ले आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा..

घर फर्किँदा पैसा नभएपछि मोबाइल चोरी, पक्राउ पर्ने डरले आमा र २ छोरामाथि चक्कु प्रहार

कैलाली । बझाङमा गत मङ्गलवार राति आमा छोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न कैलाली कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो..