29, Apr, 2024

समाचार विषेश

मानवअधिकार आयोगले भन्यो, ‘सप्तरी घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याऊ’

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि भएको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । मंगलबार मानव अधिकार आयोगले विज्ञप्ति जारी गर्दै..

भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सकियो, १००० मेगावाटसम्म विद्युत् प्रवाह हुने

काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर-बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महनगरपालिका-११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु..

दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने निर्णय खारेज गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

काठमाडौं । कर्णालीका विभिन्न जिल्लासहित दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय खारेज गर्न सरोकारवालाले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । प्राधिकरणले..

नेविसंघ केन्द्रीय सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिमा नरहेको घोषणा

काठमाडौ । काठमाडौ नेविसंघ केन्द्रीय सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्। गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्य नेविसंघ गठन गर्दा ढकाल..

सर्वोच्च अदालतमा आज तोकिएका सबै मुद्दाको पेसीउपर सुनुवाइ नहुने

काठमाडौं । सर्वोच्च अदालतमा आज तोकिएका सबै मुद्दाको पेसीउपर सुनुवाइ नहुने भएको छ । पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधनको शोकमा मंगलबार तोकिएका मुद्दाको सुनुवाइ नगर्ने निर्णय गरिएको सर्वोच्च प्रशासनले जनाएको छ..

नेविसंघ काठमाडौंको अध्यक्ष पदलाई लिएर विवाद : मनीषद्वारा केन्द्रीय सदस्य अस्वीकार, दुजाङले हुकुमी शासन देखाएको आरोप

काठमाडौं । नेपाली कांग्रेनिकट विद्यार्थी संगठन नेविसंघ काठमाडौंको अध्यक्ष पदलाई लिएर विवाद सिर्जना भएको छ । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अंशुल केसीलाई काठमाडौंको अध्यक्षमा मनोनीत गरेपछि संगठनमा विवाद मौलाएको हो..

प्रहरी प्रधान कार्यालयले गर्‍यो ९५८ जना प्रहरी निरीक्षकको एकै पटक सरुवा, वरिष्ठ सईबाट बढुवा भएकाहरूको पदस्थापन (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षकहरूको एकै पटक सरुवा गरेको छ । विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै वरिष्ठ..

लगातारको वर्षाको कारणले मेलम्ची खानेपानी मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी..

आफूखुसी शुल्क लिएको गुनासो बढेपछि बुटवल उपमहानगरले गर्‍यो निजी तथा संस्थागत विद्यालयको शुल्क निर्धारण

रुपन्देही । निजी तथा संस्थागत विद्यालयहरूले आफूखुसी शुल्क लिएको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले उनीहरूको लिने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकहरूबाट लिने मासिक शुल्क, भर्ना,..

न्यायिक समितिबाटै अधिकांश विवाद समाधान खोज्दै सियारीकी उपाध्यक्ष थारु

रुपन्देही । संविधानले स्थानीय सरकारलाई न्यायसम्पादनको जिम्मेवारीसहित स्थानीय न्यायिक समिति बनाइदिएपछि स्थानीय स्तरमा थुप्रैले सहज तरिकाबाट न्याय पाएका छन् । लामो समयसम्म बल्झिएका कतिपय मुद्दा छिटोछरितो र सहज रूपमा पाएका..