29, Apr, 2024

बाग्मती फिचर

बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रेमा भूकम्पको धक्का

काठमाडौं । काभ्रेमा भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका..

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास सजाय

उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले..

बैंकिङ कसुर मुद्दामा एक करोड ८५ लाख जरिवाना भएका व्यक्ति धुम्बाराहीबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु..

अहिलेको ढल प्रणालीले मेलम्चीको पानी थेग्‍न मुश्किल

काठमाडौँ । काठमाडौंमा आगामी चैत १५ गतेबाट मेलम्चीको पानी वितरण शुरू गरिंदैछ । यो सँगै काठमाडौंको ढल प्रणालीमा स्वतः फोहोर पानीको चाप बढ्ने अवस्था छ । तर, काठमाडौंको हालको ढल..

श्रीप्रसाद जवेगुले भने, ‘प्रचण्डले जिम्मेवारी नदिएपछि एमालेमा लागें’

विराटनगर । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य श्रीप्रसाद जवेगु नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीमा जिम्मेवारी विहीन भएपछि नेकपा एमालेमा प्रवेश गरेको जवेगुले बताएका छन् । संविधानसभा सदस्य तथा..

टोखामा युवकको हत्या आरोपमा तीन पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक भुपेन्द्रकुमार शाह, रौतहटका शेख अबदुल आलम र मोहम्मद कासिम मञ्सुरी छन्..

विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयनका लागि योजना तय

काठमाडौँ । राष्ट्रिय विज्ञान, प्रविधि विकास तथा समन्वय परिषद्को दोस्रो बैठकले विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गरेको छ । उक्त नीति मन्त्रिपरिषद्को भदौ..

एमाले कर्णाली संसदीय दलको बैठक नेपाल समूहद्वारा बहिष्कार

सुर्खेत । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश संसदीय दलको बैठक बहिष्कार गरेको छ । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठक नेपाल समूहले बहिष्कार..

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक..

नेता कर्णले भने, ‘जसपाको नेतृत्वमा सरकार बनाउनु हुँदैन’

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न नहुने बताएका छन् । सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता कर्णले अरुको आड लिएर जसपाले..