काठमाडौं । राप्रपाका नेता कमल थापाले प्रधानमन्त्रीमा दावी गर्ने दुबै नेतालाई प्रधानमन्त्री नबनाई चुनाव घोषण गर्न टुइट गरेका छन । उनले भनेका छन, राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार बिश्वासको मत प्राप्तगर्नेु आधार छैन।
दुवै जाली-किर्ते हुन्। दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस्। यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।
राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार 'बिश्वासको मत प्राप्तगर्ने'आधार छैन।
दुवै जाली/किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस्।यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ— Kamal Thapa (@KTnepal) May 21, 2021