15, May, 2024

समाचार विषेश

स्वार्थपूर्ति भए सदन चल्न दिने, नत्र अवरोध गर्ने एमालेको निर्लज्ज चरित्र हो : नैनसिंह महर

जनकपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संसदमा एमालेले निर्लज्जतापूर्ण चरित्र प्रस्तुत गरिरहेको आरोप लगाएका छन् । कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अभिमत..

ललिता निवासको प्रकरणमा अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिललाई पठायो

काठमाडौं । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ । सीआईबी प्रवक्ता दिनेश आचार्यले केही बेर अघि मात्रै अनुसन्धान..

भक्तपुर बाल सुधार गृह तोडफोड गरेर भागेका १२ जना बालकको खोजी कार्य हुँदै

काठमाडौ । काठमाडौ भक्तपुर बाल सुधार गृह तोडफोड गरेर भागेका १२ जना बालकको खोजी कार्य भइरहेको छ। सोमबार बाल सुधार गृह तोडफोड गरेर भागेका २४३ बालकलाई प्रहरीले पक्राउ गरिसकेको छ।..

हर्क साम्पाङको चेतावनी- ममाथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा हाल्छु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई पक्राउ गर्न माग गरेका छन् । २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने उनको चेतावनी छ । साम्पाङलाई एक..

सर्वदलीय बैठकमा राष्ट्रपतिले भने, ‘संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको महसुस भएको छ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेले अहिले देशको संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको आभास भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज शीतल निवासमा आफैँले डाकेको सर्वदलीय बैठकमा सम्बोधन गर्दै..

दाङमा अपहरणपछि बन्धक बनाएर कुटपिट गरेको आरोपमा ७ जना परे पक्राउ

दाङ । दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात..

बझाङको सदरमुकाम चैनपुरमा एकै परिवारका ३ जनामाथि मध्यरातमा चक्कु प्रहार

कैलाली । बझाङको सदरमुकाम चैनपुरमा एकै परिवारका ३ जनामाथि मध्यरातमा चक्कु प्रहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–३ घर भई चैनपुरमा डेरा गरी बस्ने ३ सदस्यमाथि..

प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्ने, एमालेले अवरोध नगर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १०..

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै,समसामयिक राजनीतिमा चासो, नेताहरुलाई शीतल निवासमा डाके

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले आज बिहान साढे ८ बजे शीतल निवासमा बैठक बोलाएका हुन् । राष्ट्रपतिका..

गगन थापाले भने, ‘पहिचानलाई प्राथमिकतामा राखेर प्रदेशको नामकरण गर्दा द्वन्द्व मेटिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय..