28, Apr, 2024

बागमती भ्वाइस

चुनावी र्‍यालीमा बेहोस भएपछि भारतीय सडकमन्त्रीले दिए गर्मीलाई दोष

काठमाडौं । भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी र्‍यालीलाई सम्बोधन गर्दा आफू बेहोस भएको बताएका छन् । मुलुकको मौसम ब्युरोले मतदानका क्रममा मुलुकका केही भागमा लु चल्ने चेतावनी दिएको थियो..

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले..

कतारका राजाको भ्रमणमा भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

काठमाडौ । काठमाडौ नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ। विमानस्थल उद्घाटन भए पनि..

सल्यानको कालिमाटी गाउँपालिकामा स्वास्थ्य शिविर : ७ जनामा देखियो पाठेघरको मुखको क्यान्सर

सल्यान । सल्यानको कालिमाटी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिएका छन् । शिविरमा आएकाहरुमध्ये सात जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको पत्ता लागेको छ ।..

प्रधानमन्त्री प्रचण्डसमक्ष माधवले भने, ‘हामीले सहज मानेका छैनौं, धाकधम्की सहन जन्मेका होइनौं’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डकै सामुन्ने गठबन्धन फेरिरहने उनको प्रवृतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेकपा स्थापना दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा आयोजित नरबहादुर..

गोरखाको वीरेन्द्र ताल फुट्यो, सतर्क रहन तल्लाे क्षेत्रका बासिन्दालाई आग्रह

काठमाडौं । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले पुर्याएको क्षतिको विवरण आइसकेको छैन । प्रमुख जिल्ला अधिकारी भोला..

चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तारमा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको हो । अवरुद्ध..

सुनुवाइ अघि नै विश्वासको मत लिने गण्डकीका मुख्यमन्त्री अधिकारीको तयारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको वैशाख १० को पेशी अघि नै विश्वासको मत लिने तयारी गरेका छन् । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले प्रदेश सभा अधिवेशन बोलाउन..

आजको सदनबारे रणनीति बनाउन नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक केहीबेरबाट संसद भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो । सरकारले संसदको चालू अधिवेशन आज राति १२..

नेकपा एमालेले बोलायो सचिवालय बैठक, आइतबार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्..