17, May, 2024

विश्वासको मतको प्रस्तावमा उठेका विषयबारे जवाफ दिँदै मुख्यमन्त्री कार्की

Bagmati Voice
संवाददाता
१५ असार २०८०, शुक्रबार १२:१५ | १0 महिना अगाडी

काठमाडौ । काठमाडौ बिहीबार स्थगित कोशी प्रदेश सभा बैठक सुरू भएको छ।

आजको बैठकमा विश्वासको मतको प्रस्तावमा उठेका विषयबारे मुख्यमन्त्री हिक्मत कार्कीले जवाफ दिँदै छन्।

हिजोको बैठकमा छलफलका क्रममा आर्थिक विषय उठेको कारण तयारीका लागि सभामुखसँग समय मागेरै बाहिरिएको बताए।

‘नेकपा एमाले संविधानको पालन गर्न प्रतिबद्ध छ। कसैले हामीप्रति शंका गर्न जरूरी छैन’, उनले भने, ‘छलफलका क्रममा आर्थिक विषय उठेको कारण तयारीका लागि सभामुखसँग समय मागेरै म हिजो गएको हुँ।’

१५ असार २०८०, शुक्रबार १२:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading