वि.सं.२०८३ असार १४ आइतवार

नवौं अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल भारत मैत्री संघसहितको शिविर सम्पन्न

khanepani

काठमाडौं । नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपाल भारत मान विकास तथा मैत्री संघले योग शिविर आयोजना गरेको छ ।

गान्धी ग्लोबल फेमिली नेपाल र लाइन्स क्लव सिम्रिक ग्रुपसमेतको आयोजनामा नयाँ बानेश्वरको आनन्द इभेन्टमा आयोजित शिविरमा नेपालस्थित भारतीय दूतावासको राजनीति तथा शैक्षिक मामिला हेर्ने प्रथम सचिव प्रियदर्शिन आर सहभागी थिइन् ।

राष्ट्रियसभा सदस्य नारायण दाहाल, प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाही, मैना कार्कीसमेतको उपस्थिति रहेको शिविरको सांयेजन पाण्डी भण्डारी र राजु हुमागाईंले गरेको आयोजकले जनाएको छ ।

तीन घण्टा चलेको शिविरमा स्थानीयको सहभागिता थियो ।

ranechhap