वि.सं.२०८३ असार १४ आइतवार

राजेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको सपथ ३:१५ मिनेटमा लिँदै, चार मन्त्री राख्ने तयारी

khanepani

काठमाडौ । काठमाडौ नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको सपथ लिँदैछन्।

पाण्डेले ३:१५ बजे मा सपथ लिने समय तय भएको एकीकृत समाजवादीका बागमती प्रदेश सदस्य लक्ष्मण लम्सालले बताए।

पाण्डेले आजै सानो मन्त्रिपरिषद् समेत गठन गर्दैछन्।

पाण्डेको मन्त्रिपरिषदमा माओवादी केन्द्रका तर्फबाट शालिकराम जमरकट्टेल, कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल मन्त्री बन्दैछन्।

ranechhap