27, Apr, 2024

कर्णाली

लाखाैं लागतमा बनेकाे ‘मिनि मार्केट’ अलपत्र, प्रदेश र स्थानीय सरकारकाे बेवास्ता

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका- ८ को गुटु बजारमा बनाइएको कृषिजन्य वस्तुको मिनि हाटबजारका संरचना अलपत्र परेका छन् । प्रदेश सरकारको तीस लाख र सहकारीको पनि सोही बराबरको रकम संकलन..

सांसद ओसार्न हाइस खरिद गर्दै कर्णाली प्रदेशसभा

सुर्खेत । कर्णाली प्रदेशसभाले चालू आर्थिक वर्षमा एउटा हाइस गाडी खरिद गर्ने भएको छ । वीरेन्द्रनगरभन्दा टाढा बस्ने सांसदहरुलाई संसद बैठकका बेला ओसार्न उक्त गाडी किन्ने लागिएको हो । वीरेन्द्रनगरभन्दा..

मुगुका आगलागी पीडितको पीडा : घाम लागे जंगलमा, पानी परे जाग्राम

मुगु । मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन । गत २९ कात्तिकमा भएको भीषण आगलागीबाट पीडित भएकाहरूको अझैसम्म पालमुनिको बास भएको..

बाढीले नाग्म–गमगढी सडक अवरुद्ध

जुम्ला । कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । निरन्तर वर्षापछि सिंजा गाउँपालिका–२ स्थित विष्टवाडा खोलामा बाढी आएपछि गाडी ओहोरदोहोर गर्न नसकेको हो । वडा नम्बर २ का..

कर्णाली प्रदेश: सदनको अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

सुर्खेत । कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बोलाएको छ । हिजो बसेको प्रदेश सभाको बैठक प्रमुख सत्तारुढ दल माओवादीले बहिस्कार गरेपछि विवाद समाधानका लागि पहल गर्न सभामुख राज..

सुर्खेत कांग्रेस : अन्तर्घात आरोपमा पूर्वमन्त्री थानीको क्षेत्रकालाई मात्र स्पष्टीकरण !

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा ६ सयभन्दा बढी नेता कार्यकर्तालाई स्पष्टीकरण सोधिसकेको छ । सुर्खेत कांग्रेस अनुशासन समितिले पूर्वाग्रह साँधेर स्पष्टीकरण सोधेको कार्यकर्ताले गुनासो..

दैलेखको डुङ्गेश्वर गाउँपालिकामा करार कर्मचारीद्वारा तालाबन्दी

सुर्खेत । २०७४ सालमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले अनावश्यक रुपमा कर्मचारी नियुत्तm गरेको भन्दै एमाले नेतृत्वको टीमले बिदा गरेका करार कर्मचारीहरुले आज कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनरत कर्मचारीहरूले करार..

जुम्लाका १४३ भेडापालकले पाए गोठालो भत्ता

जुम्ला । जुम्लाका १४३ जना किसानले गोठालो भत्ता पाएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा २६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका किसानको अनुगमन..

हो, मैले सम्धीलाई योजना दिएको छु के भो र ?

सुर्खेत । आर्थिक वर्ष २०७९/८० बजेटमाथि छलफल क्रममा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले बजेट बाँड्ने समयमा मन्त्री नभएकै राम्राे हुने भन्दै पीडा पोखे । उनले भने, ‘मुख्यमन्त्री आर्थिक..

४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने सरकारकाे लक्ष्य छ : मन्त्री सिंह

सुर्खेत । जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै ४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् ।..