27, Apr, 2024

कर्णाली

उपल्लो डोल्पामा पाँच वर्षदेखि पुगेन आयोडिन नुन

जाजरकोट । प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल..

सिंजा क्षेत्रका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषण गर्न माग

जुम्ला । सिंजा क्षेत्रका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषण गर्न माग गरिएको छ । बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति पुगेको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई संकटग्रस्त क्षेत्रका घोषणा गर्न..

कर्णालीवासीका लागि दसैँ उल्लासभन्दा शोक र पीडा

सुर्खेत । लगातार पाँच दिनसम्म निरन्तर भएको वर्षाका कारण बाढीपहिरामा परी कर्णाली प्रदेशमा अहिलेसम्म २२ जनाको अकालमा मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन् । यही असोज १९..

जुम्लामा बालविवाह भयावह, १० वर्ष नपुग्दै विवाह हुने गरेको खुलासा

जुम्ला । स्वाथ्यचौकीमा गर्भ जाँच गराउन आउने गर्भवतीहरूको रिर्पोटअनुसार जुम्लामा बालविवाहको अवस्था भयावह रहेको देखिएको छ । यहाँका स्वास्थ्य संस्थाहरूले संकलन गरेको तथ्यांकअनुसार १० वर्षभन्दा पनि कम उमेरका बालबालिकाको विवाह..

ब्लास्ट रोगले वर्वाद हुँदै जुम्लाको मार्सी धान

जुम्ला । नेपालको सर्वाधिक अग्लो स्थानमा उत्पादन हुने जुम्लाको मार्सी धानबाली ब्लास्ट रोगले वर्वाद बन्ने अवस्थामा पुगेको छ । जुम्लाको तातोपानी गाउँपालिका–४ को गौतमवाडामा रहेको धानको ज्युलोको धानबाली ब्लास्ट रोगले..

उपमेयरले ढुवानी नगर्दा मुगुमा चामल अभाव

मुगु । हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर अर्थात् चन्दननाथ नगरपालिकाका जुम्लाका उपप्रमुख..

मुख्यमन्त्रीको गुनासो: मैले भनेको कर्मचारीले नमान्दा रकम भुक्तानी भएन

सुर्खेत । आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् । असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनि..

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१२ मा निर्माणधीन नाला काम नसकिँदै भत्किएपछि चौतर्फी आलोचना बढेको छ । काम गर्दागर्दै नाला भत्किएपछि निर्माण कम्पनी र सम्बन्धित सरोकारवाला निकाय पूर्वाधार विकास निर्देशनालय सुर्खेतप्रति स्थानीयले..

करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने

सुर्खेत । करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको..

कर्णालीमा सत्ता गठबन्धनबीच कुरा मिल्यो, आज प्रदेश सभा बैठक बस्ने

सुर्खेत । कर्णाली प्रदेशका सत्तारुढ दलबीच देखिएको विवाद समाधान भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र कांग्रेसँग असन्तुष्ट भएको प्रमुख सत्तारुढ घटक माओवादी सहमतिमा आएपछि समस्या समाधान भएको हो ।..