वि.सं.२०८३ वैशाख १६ बुधवार

कर्णाली प्रदेशसभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै, सभामुख र उपसभामुख चयनको मिति तोकिने

khanepani

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक सोमबार (आज) दिउँसो १ बजे बस्दैछ ।

जेष्ठ सदस्य विनानेद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकले आजलाई बैठक आह्वान गरेको थियो ।

बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीका अनुसार सभामुख र उपसभामुख चयनको मिति तोक्ने एजेण्डा रहेका छन् ।

ranechhap