30, Apr, 2024

कर्णाली

माओवादी छाडेर सांसद रेग्मी एमालेको प्रदेश सचिव

सुर्खेत । माओवादी केन्द्रका नेता एवम् कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी एमालेको प्रदेश सचिव भएका छन् । शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले रेग्मीलाई प्रदेश सचिवको जिम्मेवारी दिएको हो ।..

कर्णालीमा बालबालिकामा कडा कुपोषण भयावह

कालीकोट । वीरेन्द्रनगर र मुगु खाँडाचक्र नगरपालिका ५, राताडाबका जुम्ल्याहा बालिका झाडापखालाले बिरामी भएपछि एक साताअघि दाहाँ स्वास्थ्यचौकी पुर्‍याइयो । उनीहरूमा कडा कुपोषण देखिएपछि स्वास्थ्यचौकीले जिल्ला अस्पताल रेफर गर्‍यो । दुई दिनअघि..

लागुऔषध कारोबारीको सक्रियता बढेपछि प्रहरीले थाल्यो नियन्त्रण अभियान

हेन्द्रनगर । कञ्चनपुरको दक्षिण क्षेत्रस्थित बेलौरी सीमा नाकामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । खुल्ला सीमा नाकाका कारण कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो नेपाल भित्रियाउने गरेका छन् । अनेक..

सुर्खेतमा आठ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई..

कैलालीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १३ जना घाइते

कैलाली । कैलालीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। गए राति गोदावरी नगरपालिका वडा नम्बर ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सु।प।प्र..

कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ का ४० वर्षीय घुमन डगौरा र भीमदत्त नगरपालिका-४ बस्ने ३५ वर्षीय गणेश राना रहेका छन्।..

कर्णाली प्रदेशमा मन्त्रिमण्डलः ओलीका ‘कु’ दिन शुरु, ओली पक्षका दुई मन्त्री हटाइँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ । स्रोतका अनुसार ओली..