24, Jun, 2024

सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरी पदमुक्त

बागमती भ्वाइस
बागमती भ्वाइस
२६ चैत्र २०८०, सोमबार १५:४९ | २ महिना अगाडी

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।

२६ चैत्र २०८०, सोमबार १५:४९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading