29, Apr, 2024

गण्डकी

कीर्ते नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

बागलुङ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले..

कांग्रेसले बनायो स्याङ्जाका मोहन पाण्डेलाई सांसद

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ रिक्त एक पदमा मोहनप्रसाद पाण्डेलाई पठाएको छ। स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का पाण्डेलाई कांग्रेसको सिफारिसअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य..

जीप दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन्। सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५..

गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवा खेल्दाखेल्दै पक्राउ

गुल्मी । गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवाडे पक्राउ परेका छन्। गुल्मीको रेसुङगा नगरपालिका वडा नं। ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको..

स्याङ्जा वालिङमा पहिरो: ५ जनाको शव भेटियो, चार जना अझै बेपत्ता

स्याङ्जा । अविरलबर्षाका कारण गएको पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । चार जना अझै बेपत्ता छन् । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको..

स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु , ८ जना बेपत्ता

स्याङ्जा । स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा..

कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु

पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा-१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।..

स्याङ्जामा निषेधाज्ञा एकहप्ता थपियो

स्याङ्जा । स्याङ्जामा जारी केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि..

नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग

कास्की । नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरिएको..

कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु

पोखरा । कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको..