वि.सं.२०८३ वैशाख २० आइतवार

कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु

khanepani

पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ ।

पोखरा-१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ १० गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ranechhap