29, Apr, 2024

खेलकुद/ शिक्षा

विश्वकप लिग- २: बलियाे स्कटल्यान्ड र ‌हाराहारीकाे नामिबियासँग नेपालको परीक्षा

काठमाडौं । विश्वकप लिग- २ क्रिकेटअन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नेपालले स्कटल्यान्डमा सोमबार नामिबियासँग खेल्दै सुरु गर्दैछ। विश्वकप लिग- २ मा नेपालले स्कटल्यान्ड र नामिबिया दुवैसँग पहिलोपटक..

सरकारलाई बोझ बन्न थाले रोल्पाका सामुदायिक विद्यालय

रोल्पा । रोल्पा नगरपालिका-७ मा रहेको जनकिरण प्राथमिक विद्यालय घापाडाँडामा आठ छात्रा र ६ छात्र गरी १४ विद्यार्थी अध्ययन गर्छन् । कक्षा तीनसम्म पढाइ हुने यो विद्यालयको कक्षा एकमा ४,..

मधेश प्रदेशका प्रावि तह प्रथम, द्वितिय र निमावि तह द्वितिय श्रेणीको शिक्षक छनोट

काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) अन्तर्गत मधेश प्रदेशका लागि प्राथमिक तह प्रथम, द्वितिय र निम्नमाध्यमिक तह द्वितिय श्रेणीको शिक्षक छनोट गरेको छ । आयोगले प्राथमिक तह, प्रथम..

भर्ना शुल्क नतिरेको भन्दै सुर्खेतमा २५ विद्यार्थी कक्षाबाटै निकालिए

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मंगलगढी चोकमा रहेको आदर्शराज सेकेन्डरी स्कुलले कक्षा १२ का २५ जना नियमित विद्यार्थीलाई निकालेको छ । समयमै भर्ना शुल्क नबुझाएको आरोप लगाउँदै उनीहरूलाई आज बिहानबाट पठनपाठनमै..

रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । १९औं एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहीबार..

आफैले लगानी गरेर हुर्काएका खेलाडीलाई किन टिकाउन सक्दैन एन्फा, हुलका हुल विदेश पलायन

काठमाडौं । सिनियर राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेको एक वर्षमै दर्शन गुरुङ उतै बस्ने योजनासहित आइतबार साँझ अस्ट्रेलियातर्फ लागे । त्यसै रात नेपाली फुटबलका अर्का उम्दा खेलाडी सन्तोष तामाङले पनि..

अर्थमन्त्री शर्मालाई विश्वकप फुटबल हेर्न आमन्त्रण

काठमाडौं । गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई कतार फिफा विश्वकप हेर्न नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले आमन्त्रण गरेका छन् । दुईबीचको शिष्टाचार भेट आइतबार सिंहदरबारस्थित..

यू-२० टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

काठमाडौं । बन्द प्रशिक्षणमा रहेको यू-२० राष्ट्रिय फुटबल टिम ३० सदस्यमा घटाइएको छ । साफ यू-२० च्याम्पियनसिप र एसियन कप छनोटका लागि प्रारम्भिक चरणमा डाकिएका ४१ खेलाडीमध्येबाट ११ जनालाई बाहिर..

स्पोर्ट्स हब ओपन ब्याडमिन्टन अर्को महिना

काठमाडौं । स्पोर्ट्स हब नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हब ओपन ब्याडमिन्टन प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११..

रिचार्लिसन ५ वर्षका लागि टोटनहममा अनुबन्ध

काठमाडौं । ब्राजिलियन फरवार्ड रिचार्लिसन टोटनहम हट्सपरमा अनुबन्ध भएका छन् । टोटनहमले प्रिमियर लिगकै अर्को क्लब एभरटनबाट रिचार्लिसनलाई पाँच वर्षका लागि अनुबन्ध गरेको हो । यसको अर्थ उनको सम्झौता रकम..