29, Apr, 2024

खेलकुद/ शिक्षा

हङकङसँग हारे पनि नेपाल सेमिफाइनलमा

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल..

लगातार तेस्रो जित हात पार्दै नेपाल एसीसी महिला टी-२० को सेमिफाइनलमा

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनलाई ८ विकेटल‍े पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको बहराइनले..

शिक्षामा उच्च प्राथमिकता दिई आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्न सरोकारवालाहरुको सुझाव

गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकालाई शिक्षामा उच्च प्राथमिकता दिई आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । गाउँपालिकाको सभाहलमा आयोजित सुझाव संकलन तथा सार्वजनिक सुनुवाई कार्यक्रममा..

नेपालका बलर चम्किँदा १४ रनमा समेटियो बहराइन

काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा नेपालले बहराइनलाई जम्मा १४ रनमा रोकेको छ । नेपालका बलर कविता कुँवर र अस्मिना कर्मचार्य चम्किंदा बहराइन सस्तैमा समेटिएको..

दर्शन गुरुङ : जसले ४० वर्षपछि कुवेतविरुद्ध गोलको खडेरी तोडे

काठमाडौं । नेपालले कुवेतमा भएको एसिया कप छनोटका ३ खेलमा १३ गोल खाएर एक गोल मात्रै फर्कायो । गोल फर्काउने खेलाडी थिए २० वर्षीय दर्शन गुरुङ । त्यो गोल राष्ट्रिय..

पौडीः २०० मिटर फ्रिस्टाइलमा नासिरको कीर्तिमान

काठमाडौं । हंगेरीको बुडापेस्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेका नासिर हुसेनले पुरुष २०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नासिरले फ्रिस्टाइल निर्धारित दूरी दुई मिनेट..

महिला टी-२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । शनिबार दोस्रो जित निकाल्ने क्रममा..

नेपालले क्यानडासँग टी–२० र एक दिवसीय शृंखला खेल्ने

काठमाडौं । नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ । असार १४ र १५ गते टी-२० तथा असार २० र २१ गते..

टिमबाट निस्काशित खेलाडीको समर्थनमा खुले कप्तान नवयुग, प्रशिक्षकको व्यवहार चित्तबुझ्दो नभएको गुनासो

काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण एकैपटक राष्ट्रिय टिमबाट कप्तान किरण लिम्बुसहित ११ जना खेलाडीको बहिर्गमन भएपछि नयाँ कप्तान बनाइए नवयुग श्रेष्ठ । उनको नेतृत्वमा नेपाली टिम हालै एसियन कप..

गौतमबुद्ध क्रिकेट रंगशाला : संघ सरकारको साढे २२ करोड बजेट, बागमतीले थप्यो ५ करोड

चितवन । धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ । आर्थिक अभावका कारण निर्माण..