29, Apr, 2024

खेलकुद/ शिक्षा

इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

काठमाडौं । प्री- सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब..

मुलपानी रंगशालाको निर्माण कार्य युद्धस्तरमा गर्न मन्त्री गहतराजको निर्देशन

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । सोमबार बिहान मुलपानी पुगेका मन्त्री गहतराजले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि..

साफ यू-२० च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा

काठमाडौं । साउन ९ गतेदेखि २० गते (जुलाई २५ देखि अगष्ट ५ सम्म) भारतको भुवनेश्वरमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले..

लिग टू क्रिकेट : नामिवियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । विश्वकप क्रिकेट लिग टू मा नेपालले शनिबार नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । स्कटल्याण्डमा भइरहेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । शनिबारको खेलमा नेपाली..

स्कटल्याण्डविरुद्ध नेपालको कसिलो बलिङ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा स्कटल्याण्ड विरुद्ध नेपालले शानदार बलिङ गरेको छ । सुरुवातदेखि विकेट लिएर नेपालले स्टकटल्याण्डलाई दबाबमा राखेको थियो । त्यसको नतिजा स्कटल्याण्डले ३३ रन..

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालय बुधबारदेखि एक महिना विदा हुने

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा बुधबारदेखि एक महिना विदा हुने भएको छ । उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा बुधबारदेखि साउन २६..

७०० जनाबाट छानिएर बनेको यू-२० फुटबल टिम, उत्कृष्ट नतिजा ल्याउने विश्वास

काठमाडौं । कोभिड-१९ को असरले उमेर समूहको प्रतियोगिता नियमित नहुँदा यस पटक साफ यू-२० च्याम्पियनसिप खेल्नको लागि नेपालले खुला छनोटबाट टिम बनाएको छ । साफ यू-२० यही जुलाई २५ देखि..

एसईईको नतिजा साउन पहिलो हप्ता आउने

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा..

महिला युरो २०२२ः नर्वेको पोष्टमा इङल्यान्डको आधा दर्जन बढी गोल

काठमाडौं । बेथ मिडको ह्याट्रिक प्रेरित महिला युरो २०२२ अन्र्तगत समूह चरणको खेलमा इङल्यान्डले नर्वेलाई ८–० गोलको नतिजामा पराजित गरेको छ । सोमबार राति फ्लामेर स्टेडियममा सम्पन्न समूह‘ए’ को खेलमा..

सूर्यकुमार यादवले विस्फोटक ब्याटिङ गरेपनि इङ्ल्यान्डसँग हार्‍यो भारत

काठमाडाैं। अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ । पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन जोडेको थियो।..