29, Apr, 2024

समाचार विषेश

दुर्घटनामा घाइते नेपालप्रेसकर्मी नविनकाजीको अवस्था स्थिर,भेन्टिलेटरबाट निकाल्ने तयारी

काठमाडौं । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका नेपालप्रेसकर्मी नविनकाजी राईको स्वास्थ्य अवस्थामा २४ घण्टा बितिसक्दा पनि उल्लेख्य सुधार हुन सकेको छैन । उपचारमा संलग्न काठमाडौं मेडिकल कलेज सिनामंगलका चिकित्सकका अनुसार..

एक लाख नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर हरिश भट्टराई पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्टराई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको..

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठले पाएका छन् । पार्टीका अध्यक्ष उपेन्द्र यादव विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन शनिबार अमेरिका..

काठमाडौं उपत्यकाको सबै भन्दा ठूलो मातातीर्थ सबस्टेसन र २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुँदै

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुँदैछ । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिउँसो तीन बजे आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल..

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाई हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाई हुन लागेको हो ।..

गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दरपीठ

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने र उनीमाथि सहकारी ठगीको आरोपमा छानबिन हुनुपर्ने आदेशको माग राखी दायर रिट निवेदन सर्वोच्च अदालत प्रशासनबाट दरपिठ भएको छ । सर्वोच्च अदालतका रजिस्ट्रार..

ब्याजदर घटेको र पर्याप्त तरलता रहेकोले कर्जा वृद्धिको आधार बनेको छ : गभर्नर अधिकारी

काठमाडौ । काठमाडौ ब्याजदर घटेको र पर्याप्त तरलता रहेकोले कर्जा वृद्धिको आधार बनेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। नेपाल राष्ट्र बैंकको ६९औं वार्षिक अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले..

लगानी सम्मेलन हतारमा भयो, कानुनी सुधार भइसकेको छैन: युवराज खतिवडा

काठमाडौ । काठमाडौ पूर्व अर्थमन्त्री युवराज खतिवडाले तेस्रो लगानी सम्मेलन हतारमा गरिन थालेको बताएका छन्। राजधानीमा गरिएको एक छलफल कार्यक्रममा खतिवडाले कानुन बनाउने समय राखेर असोजमा लगानी सम्मेलन गर्नु पर्नेमा..

पूर्वकर्मचारीसँग देउवाले भने, ‘आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउने काम गर्नुस्’

काठमाडौंं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने गरी आजैदेखि काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको..

दुईचार सयलाई आपत पर्दा खाना खुवाउन नसक्ने सरकार छैन, कहाँ हस्ताक्षर गर्नुपर्छ भन्नुस्: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागीबाट प्रभावित महोत्तरीका दुईचार सय नागरिकलाई खाना खुवाउन नसक्ने अवस्थामा सरकार नभएको बताएका छन् । सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यक समन्वय..