26, Apr, 2024

बाग्मती फिचर

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको..

संसदमा कांग्रेसले दर्ता गर्‍यो सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । कोरोनाका कारण मृत्यु भएका व्यक्तिका परिवार र रोजगारी गुमाएकाहरूले सरकारबाट पाएको सहयोगबारे छलफल गर्न संसद..

निजी सवारीको माग बढेपछि आयातले धानेन

काठमाडौं । (कोभिड१९) को महामारीको समयमा सुस्ताएको निजी प्रयोजनका चार पांग्रे सवारीको बजार चलायमान भएको छ । तर मागअनुसार आपूर्ति गर्न नसकिएको व्यवसायीहरु बताउँछन् । लकडाउनको समयमा दुई पांग्रे सवारीको..

कृष्ण सिटौलाले भने, ‘ओलीसँग सहकार्य गरेर कांग्रेस सरकारमा जाँदैन’

सप्तरी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओलीसँग सहकार्य गरेर आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । उनले अब ओलीसँग देशलाई राजनीतिक नेतृत्व गर्ने हैसियत नरहेको जिकिर गरे ।..

बेरोजगारलाई रोजगारी दिने सरकारी योजना माग्दै संसदमा जरुरी महत्वको प्रस्ताव

काठमाडौं । बेरोजगारलाई रोजगारी दिने सरकारी योजना माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला प्रस्तावक रहेको उक्त प्रस्तावमा नोवेल कोरोना भाइरस..

त्रिदेशीय फुटबलमा नेपालको खेल चैत १२ र १४ गते

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा ले चैत १० देखि १९ गतेसम्म दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेल चैत १० गते..

चैत ५ को जसपा बैठकले सत्ता समीकरण टुंगो लगाउँछ, वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्र का नेता वर्षमान पुनले जनता समाजवादी पार्टीको चैत ५ मा बस्ने बैठकपछि सत्ता समीकरणले मूर्त रुप पाउने बताएका छन् । मंगलबार माओवादी केन्द्रको संसदीय दलको..

चीनले आफ्नै देशको खोप लगाउने नेपालीलाई मात्र भिसा दिने

एजेन्सी । नेपालको छिमेकी राष्ट्र चीनले आफ्नो देशमा निर्मित खोप लगाएका नेपालीहरुलाई मात्रै भ्रमणका लागि भिसा दिने नीति लिएको छ । काठमाडौंस्थित चिनियाँ दुतावासले विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको..

माधव नेपाल पक्षका चार सांसद र एक केन्द्रीय सदस्य ओलीको चियापान

काठमाडौं । बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रम बहिष्कार गरेपनि माधव नेपाल पक्षका केही नेता उपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना..

शोक प्रस्ताव पारित गरेर सकियो संसद बैठक

काठमाडौं । प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव..