27, Apr, 2024

लेख

१८ चक्के भारतीय टेलरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

अरनिको राजमार्गस्थित सूर्यविनायकको सल्लाघारी खण्डमा सोमबार राति भारतीय टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका-३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेको प्रहरीले जनाएको छ। राति साढे..

चुडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश

काठमाडौं । तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको..

बेलायतमा अभावको अनुभव

हिजो काममा जान दुई कारणले घरबाट अलि छिटो निस्केँ । एक जना साथीसँग नभेटेको धेरै भएको थियो । म पुगेपछि उनी निस्कने हुँदा सँगै बसेर चिया पिउने र गाडीमा पेट्रोल..

मन्त्रिपरिषदको बैठक आज बस्दै,बैठकबाट राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ताको निर्णय हुन सक्ने स्रोतले बताय

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठकबाट राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ताको निर्णय हुन सक्ने स्रोतले बतायो । यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे..

पुल्चोकको २ सय ६ वर्ष पुरानो समय् फल्चा (पाटी) बनाउने काम फेरि सुरू भयो

पुलचोकको २०६ वर्ष पुरानो पाटी बनाउने काम फेरि सुरू भएको छ। उच्च अदालतले दिएको 'स्टे अर्डर' आइतबार खारेज भएसँगै ललितपुर महानगरपालिकाले सोमबार बिहानैदेखि काम सुरू गरेको हो। 'उच्च अदालतले पहिलेजस्तै..

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाजको संकट टर्‍यो, भयो विमानस्थलमा अवतरण

विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ। काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो। सामान्य अवतरण भएकाले..

बुद्ध एयरलाइन्सको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किए

काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज..

तालिबानको कठोर सजाय : अपहरणको आरोप लागेका ४ जनालाई मारेर चोकमा झुन्ड्याइयो

बीस वर्षपछि अफगानिस्तानको सत्तामा फर्किएका तालिबानहरूले सजायको तरिका पनि बीस वर्षअघि कै फर्काएका छन्। बिबिसीका अनुसार हेरात सहरमा उनीहरूले चार जनालाई अपहरणको आरोपमा मारेर शव चोकमा झुन्ड्याएर राखेका छन्। एक..

न्याय माग्दै बाँकेबाट हिँडेर बुटवल पुगे १४ जना, पैदलै काठमाडौं जाने

चप्पलले खुट्टामा पारेका ठेलाले खुट्टा भतभती पोले पनि ९ दिनदेखि उनीहरूको यात्रा रोकिएको छैन। खुट्टामा उठेका ठेलाले रातभरि खुट्टा भतभती पोल्छ, खुट्टाको ठेलाभन्दा पनि दिनहुँजसो महिलामाथि भइरहने हत्या हिंसाका घटना..

‘केयरगिभर’का लागि इजरायलमा एक हजार छ सय जना सिफारिस

वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार छ सय परीक्षार्थी सिफारिस गरेको छ। भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य एक हजार छ सय इजरायलको पपुलेसन एन्ड..