वि.सं.२०८३ असार १६ मंगलवार

बुद्ध एयरलाइन्सको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किए

khanepani

काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ ।

काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो ।

जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो ।

ranechhap