03, Oct, 2024

लेख

राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त,सचिव पदमा चुडामणि पौडेल बढुवा

काठमाडौं । राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र..

कालीगण्डकी करिडोरमा आयो सुक्खा पहिरो, बागलुङ–गुल्मी सडक अवरूद्ध

गुल्मी । सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गएराति सुक्खा पहिरो खसेको हो..

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै

ओखलढुङ्गा । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो । तीस जनाको..

केन्द्रीय समितिको बैठकबाट किन भागिरहेका छन् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । दुई पटक मिति तोकेर पनि बस्न नसकेको केन्द्रीय कार्यसमितिको बैठक १५ माघका लागि तय भएको थियो ।..

भारतले किन नेपाली बिजुलीको लागि बंगलादेशको बाटो खोल्दैछ ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतले चाँडै नेपालको बिजुली बंगलादेशसम्म पुर्‍याउन आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ । भारतको बहरामपुरदेखि बंगलादेशको भेरामारासम्म यसभन्दा..

नाता मिलाउन सात वर्षदेखि संघर्ष

बागलुङ — चिसो मौसममा पातालो एकसरो लुगा लगाएकी बरेङ गाउँपालिका वडा नं २ की ७४ वर्षीया मनमाया सुनार कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालय बागलुङमा धाउन थालेको सात वर्ष भइसक्यो ।..

राजकुमार ह्यारीले किन राखे आफ्नो किताबको नाम ‘स्पेयर’?

बेलायती राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’ नामक पुस्तक अर्को साता सार्वजनिक हुँदैछ। पेन्गुइन र्‍यान्डम हाउसले प्रकाशन गर्न लागेको स्पेयरमा ह्यारीले आफ्नो जीवनका भोगाइहरू समेटेका छन्। उनको पुस्तकमा कुनैबेला घाम नअस्ताउने साम्राज्य..

काठमाडौंको व्यवसाय छाडेर गाउँमा पशुपालन, मासिक ७ लाखको व्यापार

पढेलेखेको शिक्षित युवक पनि बाख्रा पाल्ने काममा लाग्ने? अझ काठमाडौंमा नाफामा चलेको आफ्नै 'ट्राभल्स एन्ड टुर्स' व्यवसाय छाडेर! तनहुँको भानु नगरपालिका, घलेछापका कुशलचन्द्र अधिकारीलाई धेरैले यो प्रश्न गरेका थिए। २०६५..

दलहरुको निति सिद्धान्त र विचार रद्धीको टोकरीमा

पाँच दलिय सत्ता गठवन्धनले २०७९ वैशाख ३० गते हुने स्थानीय तह र सम्भव आगामी मंसिरमा हुने भनिएको प्रदेशमा र संघीय ससदको निर्वाचनमा समेत गठवन्धन नै गरेर चुनावमा जाने भएका छन्..

यूक्रेनको युद्ध र यसका खेलाडीहरू…

अहिले युक्रेन र रसियाको बिचमा युद्ध भइरहेको छ। युद्ध किन भयो र हुँदैछ यो विषय रहस्य भन्दा बाहिर छैन। युक्रेन र रसिया बाहिरका देशहरू युद्धको समर्थन र विरोधमा छन्। युक्रेन..