काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ नक्सा पारित गर्दा अभूतपूर्व एकता देखाएकोमा दललाई धन्यवाद दिएकी छन्। बुधबार साँझ संसदमा प्रतिनिधित्व गर्ने दलका नेताले शितल निवासमा डाकेर राष्ट्रपति भण्डारीले धन्यवाद दिएकी..
काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना..
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मदिन उत्सवका रूपमा नमनाउने बताएका छन्। असार २३ गते पर्ने जन्मदिन विषम स्थितिलाई दृष्टिगत गर्दै नमनाउने निर्णयमा पुगेको शाहको सचिवालयले जनाएको छ। उनी ७४..
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको छ । अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधायन समितिले राष्ट्रिय सभामा प्रतिवेदन..
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले मोष्ट वान्टेड सूचीमा रहेका एक युवालाई घरेलु हतियारसहित पक्राउ गरेको छ। जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ३ निवासी ३१ वर्षीय धर्मासिंह भनिने राजेश यादवलाई..
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरूसँग बुधबार साँझ शितल निवासमा सामुहिक छलफल गर्ने भएकी छन्। राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार..