वि.सं.२०८३ वैशाख २० आइतवार

सुन तोलामा ५ सयले बढ्यो

khanepani

काठमाडौं । आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

आज छापावाला सुन प्रतितोला ८६ हजार १०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ८५ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी महासंघले जानकारी दिएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ ।

ranechhap