वि.सं.२०८३ भदौ ४ बिहीवार

राष्ट्रपतिद्वारा फागुन २३ गते संसद अधिवेशन आव्हान

khanepani

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गरेकी हुन् ।

सर्वोच्च अदालतले फागुन ११ गते संसद पुन:स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश जारी गरेको थियो ।

#संसद अधिवेशन
नेपाल प्रेस प्रकाशित: २०७७ फा

ranechhap