वि.सं.२०८३ असार १५ सोमवार

केयूकेएलको सिईओ आबश्यक परे छोड्न मन्त्रीको शाक्यलाई आग्रह, केयूकेएलका नेताहरु बन्दकोठामा सौदावाजीमा व्यस्त

khanepani

काठमाडौं । काम गर्न नसक्नेले आवश्यकता परे पद त्यग गर्न सक्नु पर्छ । पद कसैको पनि स्थायी हुर्दैन । कुरा भन्दा कामलाई मुख्य ठानेर काम गर्रौ । यी कुरा खानेपानी मन्त्रीले केयूकेएलको वार्षिक उत्सवमा व्यक्त गरेका हुन ।

“र्सप देख्दा दुलो बाहिर हात, माछा देख्दा दुलो भित्र हात” भन्ने उखानलाई केयूकेएलका कर्मचारीहरुका नेताहरुले चरितात्र पारेका छन ।
सिइओलाई हटाउने तीन महिने अल्टिमेटमको शुरुवातीकै दिनमा सिईओले ज्ञापन पत्र बुझ्र्दै कर्मचारी नेताहरुको र्हुमत लिएपछि उनीहरु झरीमा भिजेको मुसा जसरी सिईओको पाउँ समाउन पुगेको आभाष केयूकेएलको १३ औं वार्षिक उत्वस समारोहमा देखिएको छ ।

वार्षिक उत्सव समारोहमा मन्त्रीले आफ्नो भनाइ राख्ने क्रममा पटक पटक कर्मचारी युनियनका नेताहरुको धारण बुझ्ने प्रयास गरेका थिए । एउटा यूनियनले बाहेकले चारबटा युनियनले साँझा धारण भनेर एक पाने शुभकामना सन्देश वार्षिक उत्सव व्यवस्थापन समितिलाई बुझाएका थिए ।
उनीहरु बन्दकोठामा सिईओसँग लेनदेनको भाषा प्रयोग गर्न सक्षम छन तर, सार्वजनिक मञ्चमा उनीहरुको बोली बन्द हुन्छ, भन्ने संन्देश पनि आम कर्मचारीवीचमा गएको छ ।

बल्नेहरुको बोली बन्द गराउने सिईओ चाणक्य नितिले पनि यस बार्षिक उत्सवमा हावा खाएको छ । उनी योजनाका पुलिन्दा मात्र भएको पुष्टि प्रमुख अतिथी खानेपानी मन्त्री मणी थापाले मञ्चबाट पटक पटक योजना, कुरा र कागजलाई भन्दा कामलाई ध्यान दिन निर्देशन दिए दिइरहेका थिए ।

उनले काम गर्न नसक्ने हो भने सिईओवाट बिदा हुन समेत आग्रह गरेका थिए । मेलम्चीको पानी सुन्दरी जलसम्म ल्याउने प्रक्रियामा केयूकेएलले टाउँको दुखाउनु पर्दैन त्यहाँबाट जनताको घर घरका धारामा पानी पु¥याउने जिम्मेवारी केयूकेएलको हो । त्यो पुरा गर्न सक्षम नभए जिम्मेवारीमा बसेका सिईओले जिम्मेवारी छोड्नु पर्छ । त्यसो हुन सकेन भने केयूकेएलको विकल्प मन्त्रालयसँग रहेको धम्की पनि मन्त्रीले केयूकेएललाई दिएका छन ।

केयूकेएलमा रहेका प्राविधिक कर्मचारीहरुको २५ वर्षसम्म सरुवा हुन नसक्नु, केयूकेएलका शाखाहरुमा एक पछि अर्को भ्रष्टाचार र अनियमितकाम हुनु पनि सिईओकै कमजोरी रहेको सरोकारवालाहरुले बताएका छन । पछिल्लो समयमा महांकालचौर शाखा र ठिमि शाखामा ठूला ठूला काण्ड हुदा समेत त्यहाका जिम्मेवार कर्मचारीहरुलाई एक शब्द स्पष्टिकरण लिन नसक्नु र गतल गर्नेलाई नसियत दिन डराउनुले पनि सिईओलाई नै कम्जोर ठानिएको छ ।

मणी थापा मन्त्री भएको यतिका दिनसम्म पनि केयूकेएलको वेयव साइडमा पूर्व मन्त्रीको फोटो राखिरहनुले पनि सिईओ व्यक्तिगत धराणा झल्नेको देखिएको छ । साथै वार्षिक उत्सव सकिएको पनि आज तीन दिनसम्म वेयव साइडमा पुरानै तस्वीरहरु देख्न सकिन्छ ।

ranechhap