वि.सं.२०८३ असार १७ बुधवार

भन्सार छली भारततर्फ लैजाँदै गरेको ५ केजी चाँदीसहित दुईज पक्राउ

khanepani

सिरहा। प्रहरीले अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको ५ केजी चाँदीसहित दुईजलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर भएका ३५ वर्षीय रबी महतो र ४० वर्षीय पिन्टु महतो रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई भगवानपुर गाउँपालिका-४ ठाडीबाट बुधबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ranechhap