वि.सं.२०८३ साउन २८ बिहीवार

भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

khanepani

भक्तपुर । सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् ।

भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए । मृत फेला पर्नुको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

उनी भक्तपुर, बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।

ranechhap