वि.सं.२०८३ साउन २२ शुक्रवार

एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह

khanepani

काठमाडौ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ एक्यानका अध्यक्ष अनुप नेपालले मुलुकको अर्थतन्त्रमा पारदर्शिता र वित्तीय सुशासन कायम गर्न लेखापरीक्षण क्षेत्रको भुमिका मेरुदण्ड सरह रहेको बताए ।

नेपाल अडिटर्स एशोसिएशन अडानको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राज्यको राजश्व संकलनलाई पारदर्शी बनाउन र व्यावसायिक क्षेत्रमा विश्वास अभिवृद्धि गर्न अडान गरे ।

लेखापरीक्षकहरूको योगदान उच्च प्रशंसनीय रहेको उल्लेख गरे ।

ranechhap