वि.सं.२०८३ साउन १४ बिहीवार

सिरहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागि घाइते भएका अर्का युवक लाई सेनाको हेलिकोप्टरमा थप उपचारका लागि लगियो

khanepani

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागि घाइते भएका अर्का युवक विकास ठाकुरको अवस्था पनि गम्भीर बनेको छ ।

उनलाई सेनाले थप उपचारका लागि हेलिकोप्टरमा लगेको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

ranechhap