वि.सं.२०८३ जेठ ५ मंगलवार

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

khanepani

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।

मंगलवार बसेको समिति बैठकले सुनुवाइ गरेको थियो । सुनुवाइ सकिएपछि शर्माको नाम अनुमोदन भएको हो ।

ranechhap