वि.सं.२०८३ असार १ सोमवार

सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाले सबै सांसदहरूलाई अभिमुखीकरण तालिम दिने

khanepani

काठमाडौं । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाले सबै सांसदहरूलाई अभिमुखीकरण तालिम दिने भएको छ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुख डीपी अर्यालले संसद् सचिवालयले सांसदहरूलाई अभिमुखीकरण दिन लागेको जानकारी गराए।

अभिमुखीकरणको लागि छिट्टै सूचना आउने बताए।

ranechhap