वि.सं.२०८३ वैशाख २२ मंगलवार

गुल्मी- १ को मतगणना शुरु, रास्वपाको अग्रता

khanepani

बुटवल । गुल्मी- १ को मतगणना शुरु भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार गुल्मी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुरुवाती अग्रता हासिल गरेको छ ।

रास्वपाका उम्मेदवार सागर ढकाल २४३ मतसहित अगाडी छन् । त्यस्तै नेकपाका उम्मेदवार सुदर्शन बरालले १३० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले ११८ मत र नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले १०३ मत प्राप्त गरेका छन् ।

ranechhap