काठमाडौँ । अर्घाखाँचीमा मतगणना शुरु भएको छ । प्रारम्भिक मत गणना अपडेट अनुसार रास्वपाका हरि भुसालले अग्रता बनाएका छन् ।
हरि भुसालले ३२६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका विष्णु प्रसाद मुस्कानले २६६ मत प्राप्त गरेका छन् भने एमालेका पिताम्बर भुसालले १५४ मत पाएका छन् ।









































