वि.सं.२०८३ वैशाख २२ मंगलवार

कपिलवस्तु- १ मा मतगणना शुरु, रास्वपाको अग्रता

khanepani

काठमाडौँ । कपिलवस्तु- १ मा मतगणना शुरु भएको छ । प्रारम्भिक मत गणना अपडेट अनुसार रास्वपाका मोहनलाल आचार्यले अग्रता बनाएका छन् ।

यस क्षेत्रमा १३३८ मत गणना हुदा आचार्यले ३७८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मद्वार आशिष शर्माले २९५ मत पाएका छन् भने नेपाली काँग्रेसका अतहर कमाल मुसलमानले २७४ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका विश्राम चौधरीले ६२ मत प्राप्त गरेका छन् ।

ranechhap