वि.सं.२०८३ वैशाख १९ शनिवार

प्रधानमन्त्री कार्कीले गरिन मतदान

khanepani

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । उनले काठमाडौँ- ५ अन्तर्गत धापासी निमावि, फैमालचुली केन्द्रमा मतदान गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले  सबै मतदातालाई अनिवार्य रूपमा मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन् । उनले प्रत्येक मतले देशको भविष्य निर्धारण गर्ने भएकाले जिम्मेवार र सचेत ढंगले मतदान गर्न सबैलाई आह्वान गरेकी हुन् ।

ranechhap